Matthew 15:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले अघाउञ्जेल खाए र पनि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर उठाउँदा त सात डाला भरिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सबैले खाए र तृप्त भए। र उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबैले खाए, र अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू खाए र तृप्त भए। चेलाहरूले उब्रेका रोटीको टुक्राहरू बटुले ती सात टोकरीभरि भए।
Nepali Tamang 2011
ओच्छे जम्मान म्हिगदेसे म्रेन्ना चजी। जमाहेन्से चेलागदेसे लेङ्बा गेङदेन तार्ङा दुइमा सोली निस तजी।