Matthew 15:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ खाने स्वास्नी मानिस र केटा-केटीहरूबाहेक लोग्ने मानिसहरू मात्रै चार हजार जति थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू चार हजार पुरुषहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक, करिब चार हजार पुरुषहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ प्राय चार हजार मानिसहरू थिए। जसले खाए। त्यसमा स्त्री र बालकहरू पनि थिए।
Nepali Tamang 2011
थेरी चबागदे न्हङरी कोलागदेदेन म्रिङम्हेमे बाहेकनोन ह्रेम्फेबेगदे जे हजार ब्लि मुबा।