Matthew 15:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जस्‍तो, परमेश्‍वरको यो आज्ञा छ, ‘आफ्‍ना आमा-बुबाको आदर गर्नू अनि आफ्‍ना आमा-बुबालाई सराप्‍नेलाई चाहिँ ज्‍यान सजाय दिनू।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्‍ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्‍ट कुरा जसले बोल्‍छ, त्‍योचाहिँ निश्‍चय मारिनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नु भएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर।’ फेरि उहाँले भन्नु भएको छ, ‘जसले आफ्ना बाबु अनि आमालाई अपमान गर्छ त्यसलाई मार्नुपर्छ।’
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरसे ‘एसे ह्राङला आबा आमादा मान लउ,’ ओच्‍छे ‘जुन म्‍हिसे ह्राङला आबा आमादा बिरोध लसी नइबा ताम लला थेदा चा साइनोन तोःला’ भिसी सुङ्बा मुला।