Matthew 15:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे कपटीहरू हो! यशैया अगमवक्ताले भनेको यो कुरा तिमीहरूलाई ठ्याक्‍कै मिल्‍छ—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ए कपटीहरू हो! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए:
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए,
Nepali Tamang 2011
थेतबासेलमा कप्‍टीगदे, परमेश्‍वरसे यशैया अगमवक्ताग्‍याम सुङ्बा ताम एनीगदेला गे अन्‍छार ढिक्‍बा मुला।