Matthew 15:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्! तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ।
Nepali ERV (पवित्र बाइबल)
‘यी मानिसहरू मलाई मुखले आदर गर्यैं भन्छन् तर तिनीहरूको हृदय मदेखि टाढा छ।
Nepali Tamang 2011
‘चु म्‍हिगदेसे सुङसे जे ङादा मान लमुला, तर सेमहेन्‍से चा मान आलमुला।