Matthew 16:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कस्तो अझै नबुझेको! मैले तिमीहरूको रोटीको बारेमा कुरा गरेको होइनँ। मैले त तिमीहरूलाई फरिसी र सदुकीहरूको खमिरदेखि पो होशियार रहनू भनेको हुँ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि होसियार होओ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ म रोटीको विषयमा कुरा गरीहरेको छु भनेर तिमीहरू किन बुझ्दैनौ। म तिमीहरूलाई फरिसीहरू र सदुकीहरूको खमीरको विरूद्ध सावधान हुन भन्दैछु।”
Nepali Tamang 2011
एनीगदेसे अझ तिग्दा आघोबा? ङाइ एनीगदेदा गेङला बारेरी पाङ्बा आहिन। तर फरिसीदेन सदुकीगदेला खमीर ह्रङ्बान तामग्याम होशियार तसी चिउ” भिसी पाङ्बा हिन्ना।