Matthew 16:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि बल्‍ल पो चेलाहरूले बुझे, उहाँले रोटी फुलाउने खमिरदेखि जोगिएर बस्‍न भन्‍नुभएको होइन रहेछ, तर उहाँले त फरिसी र सदुकीहरूले दिने शिक्षादेखि पो जोगिएर बस्‍न भन्‍नुभएको रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्‍नुभएको रहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले रोटीमा हाल्ने खमिरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे।
Nepali ERV (पवित्र बाइबल)
तब उहाँले रोटीको खमीर देखि होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षा देखि तिनीहरू होशियार बस्नु भन्नु भएको रहेछ भनी तिनीहरूले बुझे।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे येशूसे गेङरी युबा खमीरग्‍याम आहिन, तर फरिसीदेन सदुकीगदेसे लोप्‍बा तामग्‍याम होशियार तसी चिउ भिसी सुङ्बा चीम भिसी घोजी।