Matthew 16:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू कैसरिया-फिलिप्‍पीको इलाकामा पुग्‍नुभयो। त्‍यहाँ उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म मानव पुत्रलाई को हो भन्‍छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू कैसरिया फिलिप्‍पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्‍ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्‍छन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हुँ। मानिसहरू मलाई को हो भन्छन्?”
Nepali Tamang 2011
कैसरिया फिलिप्‍पी भिबा ग्‍लारी धोखमाहेन्‍से येशूसे ह्राङला चेलागदेदा “म्‍हिगदेसे परमेश्‍वरसे पुइखबा म्‍हिदा खाल भिसी भिमुला?” भिसी ङ्‌योइमा,