Matthew 16:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म तिमीलाई भन्छु, तिमी पत्रुस हौ (जसको अर्थ ‘पत्थर’ हो)। यही पत्थरको जगमा म आफ्नो मण्डली खडा गर्नेछु अनि मृत्युका सबै शक्तिहरूले पनि यसलाई जित्न सक्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुनेछैनन्।
Nepali Tamang 2011
च्यागो, एसे ङाला ताम ङ्यान्गो, एला मिन पत्रुस हिन्ना। चु युङबाला पहराथोरी ङाइ ङाला मण्डली स्होला। चु मण्डलीदा कालला शक्तिगदेसे खाइमै ढाबारी आखम।