Matthew 16:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उहाँले चेलाहरूलाई ‘म मुक्ति दिने ख्रीष्ट हुँ भन्ने कुरा कसैलाई पनि नभन्नू’ भनेर कडा आज्ञा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई कसैलाई पनि उहाँ ख्रीष्ट हुनुहुन्छ नभन्नु भनी चेताउनी दिनुभयो।
Nepali Tamang 2011
तर चेलागदेदा येशूसे “ङा थार्बा पिन्बा ख्रीष्ट हिन्ना भिसी खालैदा थापाङ्गो” भिसी सुङ्जी।