Matthew 16:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर पत्रुसले उहाँलाई एकातिर लगेर सम्‍झाउँदै भने, “परमेश्‍वरले यस्‍तो हुन नदेऊन्। प्रभु! यस्‍तो त तपाईंलाई कहिल्‍यै पनि नहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसले उहाँलाई एकातिर लगेर हप्‍काउन लागे, “परमेश्‍वरले यसो नगरून्, प्रभु, तपाईंमाथि यस्‍तो कहिल्‍यै हुनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले उहाँलाई एकातिर लगेर “यसो कहिल्यै नहोस्, प्रभु! तपाईंलाई यस्तो कहिल्यै नहोस्” भनी हप्काउन थाले।
Nepali ERV (पवित्र बाइबल)
येशूलाई एक्लै एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रुसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउँनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।”
Nepali Tamang 2011
चु ताम थेःमाहेन्‍से पत्रुससे येशूदा जजाकी क्‍याथाङ भोर्सी “प्रभु, ह्राङदा परमेश्‍वरसे खाइमै चुह्रङ् तआपुङ्‍गै, ह्राङदा चुह्रङ् खाइमै आत!” भिसी बङ्जी।