Matthew 16:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने आफ्नो ज्यान जोगाउन खोज्नेले त्यो गुमाउनेछ। तर आफ्नो ज्यान मेरो लागि गुमाउनेले चाहिँ त्यो पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ।
Nepali Tamang 2011
तिग्दा भिसम जुन म्हिसे ह्राङला ज्यान जोगब लबारी म्हाइला, थे म्हिसे जुकजुकधोनाला जुनी आयाङ्। तर ङाला लागिरी ज्याननोन पिन्खम्बा म्हिसे चा जुकजुकधोनाला जुनी याङ्ला।