Matthew 16:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने म मानव पुत्र आफ्‍नै पिताको महिमा लिएर स्‍वर्गदूतहरूको साथमा आउँदा सबै मानिसहरूलाई आ-आफ्‍नो कामअनुसारको इनाम दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मानिसको पुत्र आफ्‍ना पिताको महिमामा आफ्‍ना स्‍वर्गदूतहरूसँग आउनेछ, र त्‍यस बेला उसले हरेक मानिसलाई त्‍यसको कामअनुसार प्रतिफल दिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक व्यक्तिलाई त्यसले जे गरेको छ, त्यसको कामहरूअनुसार प्रतिफल दिनेछ।
Nepali ERV (पवित्र बाइबल)
आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम लिच्‍छा परमेश्‍वरसे पुइखबा म्‍हि ह्राङला आबाला घ्रेन य्‍हालदेन शक्तिरी स्‍वर्गदूतदेन छ्‌याम खला। ओच्‍छे थेसे जम्‍मान म्‍हिदा थेनीगदेसे लबा गे अन्‍छारला इनाम पिन्‍ना।