Matthew 16:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै म तिमीहरूलाई भन्छु, म मानव पुत्र मेरो राज्यमा आएको नदेखेसम्म यहाँ सुनेर उभिनेहरूमध्ये कति त मर्ने पनि छैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्चै, म तिमीहरूलाई भन्दछु, यहाँ खड़ा हुनेहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेको नदेखेसम्म मृत्यु चाख्नेछैनन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तिमीहरूलाई साँच्चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखेसम्म मृत्युको स्वाद चाख्नेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाइ साँचो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्नेछन्।”
Nepali Tamang 2011
च्यागो, एनीगदेसे ङाला ताम ङ्यान्गो, चुरी मुबा म्हिगदे न्हङला कोइ कोइ म्हि चा परमेश्वरसे पुइखबा म्हि ह्राङला य्हुल्सारी खबा आम्राङ्तेधोना आसि।”