Matthew 16:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि बिहानै आकाश रातो र अँध्‍यारो हुँदा ‘आज त पानीपर्नेछ’ भन्‍छौ। यसरी आकाशलाई हेरेर मौसम कस्‍तो हुनेछ, त्‍यो त बुझ्‍न सक्‍छौ, तर यस समयमा हुन आउने घटनाको लक्षणचाहिँ तिमीहरू बुझ्‍दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहानचाहिँ भन्‍छौ, ‘आकाश रातो र बादलले ढाकेको छ, आज आँधी आउने रहेछ।’ तिमीहरू आकाशको अवस्‍था हेरेर दिन कस्‍तो हुन्‍छ छुट्ट्याउन जान्‍दछौ, तर समयका चिन्‍हको अर्थ खोल्‍न सक्‍दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बिहान ‘आज आँधी आउनेछ; किनकि आकाश रातो छ र बादलले ढाकेको छ,’ भन्छौ। तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर तिमीहरूले समयको चिन्हहरूबाट बुझ्न सक्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
अनि बिहान तिमीहरू भन्छौ। आकाश अन्धकार र रातो छ, यसकारण आज आँधी चल्ने छ। यी मौसमका संकेतहरू हुन्। जब तिमीहरू आकाशमा हेरेर त्यसको संकेत बुझ्छौ। भने, अहिले के भइरहेछ त्यो तिमीहरूले बुझ्नु पर्छ। यी पनि संकेतहरू हुन्। तर यी संकेतहरूको अर्थ तिमीहरू बुझ्दैनौ।
Nepali Tamang 2011
ओच्‍छे स्‍य्‍होरी चा खसुदेन मु वाला तबा म्राङ्सम ‘तिनी लाबालुङसर खनम’ भिसी मु च्‍यासी एनीगदेसे धिन फेबारी खम्मुला। तर एनीगदेदा ज्‍यना लसी उन्‍बा चु धुइला चिनु चा एनीगदेसे घोखम्‍बा आरे।