Matthew 16:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि जोगिएर बस!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्‍यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“होसियार!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो “फरिसीहरू र सदुकीहरूको खमिरदेखि होसियार रहो।”
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “आफैलाई बचाऊ। फरिसीहरू र सदुकीहरूको खमीर चालबाट आफैलाई जोगाऊ।”
Nepali Tamang 2011
थेनोन धुइरी येशूसे थेनीगदेदा “च्‍यागो, एनीगदे फरिसीदेन सदुकीगदेला खमीरग्‍याम होशियार तसी चिउ” भिसी सुङ्जी।