Matthew 16:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि चेलाहरूले “हामीहरूले रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो,” भनेर एक-अर्कासँग कुरा गर्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्याएनौं, र उहाँले यसो भन्नुभएको होला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौँ भनेर होला।”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले यो भनाइको विषयमा बहस गर्न थाले तिनीहरूले भने, ‘हामीले आफूसंग रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो भनी बहस गर्न थले?”
Nepali Tamang 2011
तर चेलागदेसे चा “य्हाङसे गेङ भबारी म्लेःबासे लमा येशूसे चुह्रङ् सुङ्बा हिन्ना” भिसी ह्राङ ह्राङ न्हङरी ताम लबारी छ्याइजी।