Matthew 17:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्‍नालाई मात्रै साथमा लिएर अग्‍लो पहाडतिर जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसको छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई आफूसँग एउटा उच्‍च पहाड़माथि अलग्‍गै लैजानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नालाई अलग्गै एउटा अग्लो पहाडमा लानुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसको छ दिनपछि, येशू आफूसंग पत्रुस, याकूब अनि युहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए।
Nepali Tamang 2011
ढुरे लिच्‍छा येशूसे पत्रुस, याकूबदेन याकूबला आले यूहन्‍नादा जे ह्राङदेन छ्‌याम नोबा गङरी भोर्सी फेप्‍जी।