Matthew 17:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “हो, साँच्‍चै सबै कुरा सच्‍याउन एलिया आउनु नै पर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “एलिया साँच्‍ची नै आउँछन्, र तिनले सबै कुरा फेरि सच्‍याउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले उत्तर दिनुभयो, “एलिया साँच्‍चै नै आउँछन्, र सबै कुरा पुनर्स्थापित गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “एलिया आँउदैछन् भनेर तिनीहरूले ठीकै भनेका हुन्। अनि यो साँचो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्।
Nepali Tamang 2011
येशूसे चेलागदेदा चुह्रङ् भिसी सुङ्जी, “हिन्‍ना, ङाच्‍छा एलिया खला ओच्‍छे थेसे जम्‍मान ताम ढिक्‍ना लला।