Matthew 17:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले बप्‍तिस्‍मा दिने यूहन्‍नाको बारेमा कुरा गर्नुभएको रहेछ भनेर चेलाहरूले बुझे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले बप्‍तिस्‍मा-दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको हो भनी चेलाहरूले बुझे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले बप्‍तिस्मा दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको भनी चेलाहरूले बुझे।
Nepali ERV (पवित्र बाइबल)
तब चेलाहरूले तिनीहरूलाई बप्तिस्मा दिने यूहन्नाको बारेमा भन्नुभएको रहेछ भनी बुझे।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे बप्‍तिस्‍मा पिन्‍बा यूहन्‍नाला बारेरी सुङ्जीम भिबा ताम चेलागदेसे घोजी।