Matthew 17:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हजुर, मेरो छोरोलाई दया गर्नुहोस्! छारेरोग लागेकोले उसले असाध्यै दु:ख पाइरहेको छ। ऊ घरीघरी मुर्छा पर्छ र आगो वा पानीमा परिरहन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्यसलाई छारेरोग लागेको छ, र ठूलो कष्ट भोग्दैछ। त्यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, र उसले धेरै कष्ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छारेरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लडछ।
Nepali Tamang 2011
“प्रभु, ङाला झादा दया लउ, तिग्दा भिसम थेदा स्ह म्हङसे ल्हानान दुख पिन्बा मुला। थेदा खाइमाम मेरी, खाइमाम क्युइरी भ्याङ्मुला।