Matthew 17:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले उसलाई हजुरका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त निको पार्न सकेनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले त्यसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।”
Nepali ERV (पवित्र बाइबल)
मैले मेरो छोरोलाई तपाईंको चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।”
Nepali Tamang 2011
थेदा खम्ना लसी पिन्गो भिसी ङाइ ह्राङला चेलागदे मुबा ग्लारी भमुबा। तर थेनीगदेसे खम्ना लबारी आखम्नी” भिसी भिजी।