Matthew 17:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूसँगै गालील क्षेत्रमा रहनुहुँदा येशूले तिनीहरूलाई भन्‍नुभयो, “अब मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्‍पिइनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्‍पिइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू गालीलमा भेला भएपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, चेलाहरु गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।
Nepali Tamang 2011
थेनीगदे गालील अञ्‍चलरी ह्रुप तबा धुइरी येशूसे चेलागदेदा “परमेश्‍वरसे पुइखबा म्‍हिदा म्‍हिगदेला यारी जिम्‍मा पिन्‍ना।