Matthew 17:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहाडबाट ओरालो झर्दै गर्दा येशूले तिनीहरूलाई भन्‍नुभयो, “हेर, म मानव पुत्र मरेकोबाट नबिउँतिएसम्‍म तिमीहरूले देखेका यो दर्शनको कुरा कसैलाई पनि नभन्‍नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँहरू पहाड़बाट ओर्लंदैहुनुहुन्‍थ्‍यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, “जबसम्‍म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्‌दैन, तबसम्‍म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्‍नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू जब पहाडबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्‍नू।”
Nepali ERV (पवित्र बाइबल)
येशू र उहाँका चेलाहरू पहाडबाट ओह्रलदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घटनाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।”
Nepali Tamang 2011
जमाहेन्‍से येशू ह्राङला चेलागदेदेन छ्‌याम गङग्‍याम फाप्‍बान लबा धुइरी येशूसे चेलागदेदा “च्‍यागो, परमेश्‍वरसे पुइखबा म्‍हि सिबाग्‍याम आसोतेधोना एनीगदेसे तिनी म्राङ्बा चु ताम खालैदा थापाङ्‍गो” भिसी सुङ्जी।