Matthew 18:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“होश राख, यी साना बालकहरू कसैलाई पनि तिमीहरूले हेला नगर। म तिमीहरूलाई भन्‍छु, तिनीहरूको हेरचाहा गर्ने स्‍वर्गदूतहरू स्‍वर्गमा हुनुहुने मेरा परमेश्‍वर पिताकै अगाडि छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“होशियार रहो, तिमीहरूले यी सानाहरूमध्‍ये एक जनालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, स्‍वर्गमा तिनीहरूका दूतहरूले स्‍वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“होसियार रहो, तिमीहरूबाट यी सानाहरूमध्ये एउटा पनि हेला नहोऊन्। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले सधैँ स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
‘होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्।
Nepali Tamang 2011
“च्‍यागो, एनीगदेसे चु कोलागदे न्‍हङ‍री खालैदान हेला थालउ। तिग्‍दा भिसम चु कोलागदेदा च्‍याबा स्‍वर्गदूतगदे स्‍वर्गरी धन्‍छ्‌याबा ङाला आबादेन छ्‌याम सदन तला। थेतबासेलमा एनीगदे होशियार तसी चिउ।