Matthew 18:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले एउटा बालकलाई डाकेर तिनीहरूको बीचमा उभ्‍याउनुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्‍याउनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो,
Nepali ERV (पवित्र बाइबल)
येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो।
Nepali Tamang 2011
येशूसे कोला गिकदा ङ्‌योइजी। ओच्‍छे थेनीगदेला गुङरी राप्‍पुङ्‍सी,