Matthew 18:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्‍छन्, म तिनीहरूको बीचमा हुनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्‍छन्, त्‍यहाँ म तिनीहरूका माझमा हुनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”
Nepali ERV (पवित्र बाइबल)
यो साँचो हो, किनभने दुई वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।”
Nepali Tamang 2011
तिग्‍दा भिसम ङाला मिनरी म्‍हि न्‍ही सोम ढिक्‍सी खजिबै ग्‍लारी ह्रुप तजी भिसम ङा थेनीगदेदेन छ्‌याम तला।”