Matthew 18:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले येशूलाई सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्यो भने मैले उसलाई कतिपल्‍टसम्‍म माफ दिनुपर्ने हो? सातपल्‍टसम्‍म?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्‍ट मेरो विरुद्धमा अपराध गरे मैले त्‍यसलाई क्षमा गर्ने? के सात पल्‍टसम्‍म?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पत्रुसले येशूकहाँ आएर सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पल्ट क्षमा गरूँ? के सात पल्ट?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पत्रुस येशूकहाँ आएर सोधे, “प्रभु मेरो भाईले मेरो विरोधमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटक सम्म उसलाई क्षमा गर्नु? के सातपल्ट सम्म?”
Nepali Tamang 2011
जमाहेन्‍से पत्रुससे येशूदा “प्रभु, परमेश्‍वरदा विश्‍वास लबा म्‍हिसे ङादा आज्‍यना लजी भिसम ङाइ थेदा गाते रेमधोना माफ लतोःबा? निसरेमधोना?” भिसी ङ्‌योइमा,