Matthew 18:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस नोकरले राजाका पाउमा परेर बिन्‍ती चढायो, ‘सरकार, केही दिनसम्‍म पर्खिदिनुहोस्, म एकएक पैसा बुझाउनेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब त्‍यस नोकरले घुँड़ा टेकी तिनका पाउमा परेर भन्‍न लाग्‍यो, ‘मालिक, ममाथि धैर्य गर्नुहोस्, म तपाईंको सबै ऋण चुकाउनेछु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस सेवकले तिनको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’
Nepali ERV (पवित्र बाइबल)
तर त्यो नोकरले मालिकको खुट्टामा घोप्टो परेर विन्ती गर्यौ, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’
Nepali Tamang 2011
जमाहेन्‍से थे नोकरसे ग्‍लेदा फ्‍या लबान, “ह्राङसे तिगै रेधोना भ्रान्‍गो। ङाइ ह्राङला जम्‍मान टाङगा फाला” भिसी बिन्‍ती लजी।