Matthew 18:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजालाई दया लाग्‍यो र तिनले उसको सबै ऋणहरू माफ गरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यस नोकरका मालिकले टिठ्याएर त्‍यसलाई छोडिदिए, र त्‍यसको ऋण माफी गरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस सेवकको मालिकले त्यसमाथि दया गरेर त्यो ऋण माफी गरिदिए, र त्यसलाई जान दिए।
Nepali ERV (पवित्र बाइबल)
यो सुनेर राजालाई नोकरप्रति दया जाग्यो। तब उसले त्यो ऋण तिर्नु पर्दैन भनी भन्यो अनि उसलाई ऋण मुक्त भएर जान दियो।
Nepali Tamang 2011
थे नोकरदा म्राङ्सी ग्‍लेदा दया रेःजी। ओच्‍छे ग्‍लेसे थेदा ‘दाहेन्‍से तजी, एसे चु छे फाआतोः’ भिसी ख्‍लापिन्‍जी।