Matthew 18:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ती दुई जनासँगै काम गर्ने अरू साथीहरूले पनि यी सबै कुराहरू देखिरहेका थिए। तिनीहरूलाई असाध्‍यै दु:ख लाग्‍यो। तिनीहरूले गएर राजालाई भएभरका सबै कुराहरू सुनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका सङ्गी-नोकरहरूले यी सब देखे र तिनीहरू अति दुःखित भए। तिनीहरूले गएर यी सब घटना आफ्‍ना मालिकलाई बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, र गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए।
Nepali ERV (पवित्र बाइबल)
अरू सबै नोकरहरूले यो घटना देखे। तिनीहरू दुखी भए र तिनीहरूले आफ्ना मालिकलाई यो घटनाको वृतान्त सुनाइदिए।
Nepali Tamang 2011
“थे नोकरसे थेह्रङ् लबा म्राङ्सी स्‍य्‍हान्‍दो ह्रोगदेदा ल्‍हानान दुख ङ्‍हम्‍सी थेसे लबा जम्‍मान ताम ग्‍लेदा पाङ्जी।