Matthew 18:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि राजाले रिसाएर त्यस नोकरले एकएक पैसा चुक्ता नगरेसम्म त्यसलाई झ्यालखानमा थुन्ने हुकुम दिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यसका मालिकले क्रुद्ध भएर त्यसलाई सबै ऋण नतिरुञ्जेल दण्ड दिनेहरूका हातमा सुम्पिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रिसमा त्यस मालिकले त्यसलाई सम्पूर्ण ऋण नतिरेसम्म कष्ट पाउनलाई झ्यालखानाका अधिकारीहरूकहाँ सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
मालिक खुबै रिसाए र दण्डको दिनको निम्ति त्यस नोकरलाई जेलमा हालिदिए। सम्पूर्ण ऋण चुक्ता नतिरूञ्जेल तिनी त्यो जेलमा नै बस्नुपर्यो।
Nepali Tamang 2011
थे नोकरला बेहोर म्राङ्सी ग्लेदा ल्हानान बोमो खजी। जमाहेन्से थेदाएनोन जम्मान छे आफातेधोना सजाय पिन्बा म्हिगदेला यारी जिम्मा पिन्जी।