Matthew 18:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही बालकजस्तो नम्र हुने मानिस नै परमेश्वरको राज्यमा सबभन्दा ठूलो हुन्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले यो सानो बालकजस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा महान् हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ;
Nepali ERV (पवित्र बाइबल)
जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ।
Nepali Tamang 2011
जुन म्हि चु कोला ह्रङ्बान सोजो तला थेनोन स्वर्गला य्हुल्सारी जम्मान भन्दा घ्रेन तला।