Matthew 19:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका चेलाहरूले भने, “पति-पत्‍नीको सम्‍बन्‍ध यस्‍तै हुने रहेछ भने त बिहे नै नगर्नु राम्रो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्‍तै सम्‍बन्‍ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने त विवाह नगर्नु नै असल रहेछ।”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।”
Nepali Tamang 2011
जमाहेन्‍से चेलागदेसे येशूदा “म्रिङ ह्रेम्‍बो न्‍हङ‍री चुह्रङ् तसम ब्‍याह आलबान ज्‍यबा हिन्‍ना” भिसी भिजी।