Matthew 19:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “मैले भन्‍न लागेको यो कुरा तिनीहरूले मात्र लिन सक्‍छन्, जसलाई परमेश्‍वरले दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “सबै मानिसले यो वचन ग्रहण गर्न सक्‍दैनन्, केवल तिनीहरूले मात्र सक्‍छन्‌ जसलाई यो दिइएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले उत्तर दिनुभयो, “यो कुरा हरेकले ग्रहण गर्न सक्दैन। तर जसलाई यो दिइएको छ, उसले मात्र ग्रहण गर्न सक्छ।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “सबैले विवाह सम्बन्धी यो सत्यतालाई मान्न सक्तैनन्। तर परमेश्वरले कसै-कसैलाई मात्र यो कुरा मान्न सक्ने बनाउनु भएको छ
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “तर जम्‍मान म्‍हि ब्‍याह आलना चिबारी आखम। जुन म्‍हिदा परमेश्‍वरसे ब्‍याह आलना चिखम्‍बा शक्ति पिन्‍ना थे जे चिखम्‍ला।