Matthew 19:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले तिनीहरू एक-एकमाथि हात राखी आशीर्वाद दिएर जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बालकहरूमाथि हात राख्नुभएपछि उहाँ त्यहाँबाट जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले आफ्ना हात तिनीहरूमाथि राख्नुभयो, त्यसपछि उहाँ त्यहाँबाट जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूमाथि हात राखेर येशू त्यहाँबाट जानुभयो।
Nepali Tamang 2011
जमाहेन्से येशूसे कोलागदेथोरी ह्राङला छ्या थान्सी मोलम पिन्जी। ओच्छे येशू थे ग्याम फेप्जी।