Matthew 19:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकपल्‍ट एक जना तन्‍नेरी मानिसले येशूकहाँ आएर सोधे, “गुरुज्‍यू, अजम्‍मरी जीवन पाउन मैले कुनचाहिँ असल काम गर्नुपर्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्‍त जीवन प्राप्‍त गर्नलाई के असल काम गर्नुपर्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्‍त गर्नलाई मैले के असल काम गर्नुपर्छ?”
Nepali ERV (पवित्र बाइबल)
एउटा मानिस येशूकहाँ आएर सोध्यो, “गुरूज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ?’
Nepali Tamang 2011
फ्‍युक्‍पो म्‍हि गिक येशू मुबा ग्‍लारी खसी, “गुरु, जुकजुकधोनाला जुनी याङ्बारी ङाइ ज्‍यबा गे तिग लतोःला?” भिसी ङ्‌योइजी।