Matthew 19:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले सोधे, “कुन आज्ञाहरू भन्‍नुभएको?” येशूले भन्‍नुभयो, “यिनै त हुन्— मान्‍छे नमार्नू, व्‍यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्‍नुभयो, “तैंले हत्‍या नगर्नू, तैंले व्‍यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस मानिसले सोध्यो, “कुन-कुनचाहिँ?” येशूले जवाफ दिनुभयो, “ ‘हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू,
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले सोध्यो, “कुन आज्ञाहरू?” येशूले जवाफ दिनुभयो, ‘कसैको हत्या नगर, कसैसित व्यभिचार नगर; झूटो गवाही नदेऊ, अरूको निन्दा गर्नु हुँदैन,
Nepali Tamang 2011
थे म्‍हिसे येशूदा “परमेश्‍वरसे कुल्‍बा खजिबा ताम?” भिसी भिमा, येशूसे थेदा चुह्रङ् भिसी सुङ्जी, “एसे म्‍हि थासाइगो, स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी थाभ्रउ, य्‍हो थालउ, लुसीला ताम पाङ्सी थाभ्रउ,