Matthew 19:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो कुरा सुनेर ती तन्‍नेरी मानिस अँध्‍यारो मुख लगाएर गए किनभने तिनको धेरै धन-सम्‍पत्ति थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुःखित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्‍पत्ति थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर त्यो जवान मानिस दुःखी भएर गइहाल्यो, किनकि ऊसँग धेरै सम्पत्ति थियो।
Nepali ERV (पवित्र बाइबल)
तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो।
Nepali Tamang 2011
येशूला ताम थेःसी थे म्‍हि ल्‍हानान दुख ङ्‍हम्‍सी निजी। तिग्‍दा भिसम थेदेन छ्‌याम ल्‍हानान धन सम्‍पत्ति मुबा।