Matthew 19:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिँदै भन्‍नुभयो, “के तिमीहरूले धर्मशास्‍त्रमा पढेका छैनौ? सुरुमा सृष्‍टिकर्ताले मानिसलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले भन्‍नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्‍टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले उत्तर दिनुभयो, “के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्‍टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, ‘के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “परमेश्‍वरसे जम्‍बुलिङ छ्‌यामाहेन्‍सेन ‘ह्रेम्‍कोलादेन म्रिङकोला स्‍होबा हिन्‍ना’ भिबा ताम एनीगदेसे पढब लबा आरे?