Matthew 19:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर, म तिमीहरूलाई भन्‍छु, व्‍यभिचारको दोषबाहेक पत्‍नीलाई त्‍यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्‍यभिचार नै गर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भन्‍दछु, जसले व्‍यभिचारको कारणबाहेक आफ्‍नी पत्नीलाई त्‍यागेर अर्कीसँग विवाह गर्छ, त्‍यसले व्‍यभिचार गर्दछ, अनि जसले त्‍यागिएकीलाई विवाह गर्छ, त्‍यसले पनि व्‍यभिचार गर्दछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह सम्बन्ध-विच्छेद गर्दछ, र अर्की स्त्रीलाई विवाह गर्दछ, उसले पनि व्यभिचार गर्दछ।”
Nepali ERV (पवित्र बाइबल)
म भन्दछु जसले आफ्नो पत्नीलाई त्यागेर अर्को स्त्रीसँग विवाह गर्दछ उसले व्यभिचार गर्दछ। एउटा मानिसले आफ्नी स्वास्नीलाई त्यागेर अर्की पत्नीसँग त्यत्तिबेला विवाह गर्न पाउँदछ जब उसको पहिलेकी पत्नीले अरू कुनै मानिससँग व्यभिचार गर्दछे।’
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, जुन म्‍हिसे ह्राङला म्रिङ स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी आभ्रसै ख्‍लासी स्‍य्‍हान्‍दो म्रिङम्‍हेमेदेन छ्‌याम ब्‍याह लला थेसे चा ङाच्‍छाला म्रिङला बिरोधरी ब्रेल्‍सी भ्रबा हिन्‍ना। ओच्‍छे स्‍य्‍हान्‍दोसे ख्‍लाबा म्रिङम्‍हेमेदेन छ्‌याम ब्‍याह लबा म्‍हिएनोन ब्रेल्‍सी भ्रबा हिन्‍ना” भिसी सुङ्जी।