Matthew 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर तिनीहरू खुसीले गदगद भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए।
Nepali ERV (पवित्र बाइबल)
तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए।
Nepali Tamang 2011
थे सार म्राङ्माहेन्‍से थेनीगदे ल्‍हानान ताङ्जी।