Matthew 2:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“रामामा खैलाबैला सुनिंदै छ, रुवाबासी र बिलौना। राहेल आफ्‍ना बालकहरूका निम्‍ति रोइरहेकी छिन्। तिनलाई कसैले पनि शान्‍त गराउन सकेनन् किनभने सबै बालक मरेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“रामामा एउटा शब्‍द सुनियो, डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्‍ना बालकहरूका लागि रोइरहेकी, सान्‍त्‍वना तिनले इन्‍कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“रामामा एउटा आवाज सुनियो, रुवाइ र ठूलो विलाप, राहेल आफ्ना बालकहरूका निम्ति रोएकी, र तिनी शान्त हुन नमानेकी; किनकि तिनीहरू अब रहेनन्।”
Nepali ERV (पवित्र बाइबल)
“रामामा एउटा स्वर सुनियो, रूवाबासी र आलाप-विलापको, राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन; शान्त बन्न तिनले अस्वीकार गरिन् किनकि, तिनका बालकहरू अब जीवित थिएनन्।” र्यमिया 31: 15
Nepali Tamang 2011
“रामा भिबा ग्‍लारी क्राबा क्रिङ्बा लबा थेःजी, राहेल ह्राङला कोलागदेला लागिरी क्राबान मुबा। थेदा जम्‍मासेन सम्‍झब लसैनोन क्राबा आख्‍लानी। तिग्‍दा भिसम थेला कोलागदे साइसी जिन्‍बा मुबा।”