Matthew 2:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेरोद मरेपछि परमप्रभुका स्‍वर्गदूतले मिश्रदेशमा योसेफलाई सपनामा देखा परेर भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्‍वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोदको मृत्युपछि प्रभुका एउटा दूत इजिप्टमा सपनामा योसेफकहाँ देखा परे,
Nepali ERV (पवित्र बाइबल)
हेरोद मरेपछि, परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे। यो घटना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए।
Nepali Tamang 2011
ओच्‍छे हेरोद सिमाहेन्‍से, मिश्र य्‍हुल्‍सारी परमप्रभुला दूत गिक म्‍हाङरी योसेफ मुबा ग्‍लारी खजी, ओच्‍छे थेदा स्‍वर्गदूतसे,