Matthew 2:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उठ, अब आमा-छोरालाई लिएर इस्राएलमा फर्क किनभने बालकलाई मार्न खोज्ने मानिस मरिसक्यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको देशमा जाऊ। किनकि बालकको प्राण लिन चाहनेहरू मरिसकेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।”
Nepali Tamang 2011
“योसेफ, ए रेःसी लैनु कोलादेन थेला आमादा इस्राएल य्हुल्सारी भोर्सी निउ। तिग्दा भिसम लैनु कोलादा साइबारी म्हाइबा म्हिगदे जम्मान सिसी जिन्बा मुला” भिसी भिजी।