Matthew 20:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्दैजानुभयो, “परमेश्वरको राज्य दाख-बारीको धनीको दृष्टान्तको कथाजस्तै छ। एकाबिहानै ती धनी आफ्नो दाख-बारीमा काम गर्ने खेतालाहरूलाई खोज्न निस्के
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“स्वर्गको राज्य जमिनको एक जना मालिकजस्तो हो, जो बिहान सबेरै आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा काम लाउन बाहिर निस्क्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“स्वर्गको राज्य एक जना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीका लागि खेतालाहरू खोज्न बिहानै निस्क्यो।
Nepali ERV (पवित्र बाइबल)
“स्वर्गको राज्य एउटा जमीनको मालिड्ढको जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो।
Nepali Tamang 2011
“च्यागो, स्वर्गला य्हुल्सा अङगुर वारीला दोप्ता गिक ह्रङ्बान हिन्ना। थे म्हि स्य्होरीन ह्राङला वारीरी गे लबारी म्हि म्हाइबारी निजी।