Matthew 20:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा तिनीहरूले आ-आफ्‍ना ज्‍याला लिए र बारीको धनीकहाँ गएर गनगनाउन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ज्‍याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले आ-आफ्ना ज्याला पाए, तब तिनीहरू जमिनको मालिकसित गुनासो गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे।
Nepali Tamang 2011
ज्‍याला याङ्माहेन्‍से थेनीगदेसे थे अङगुर वारीला दोप्‍ताला बिरोध लबान ताम लबारी छ्‌याइजी।