Matthew 20:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी आफ्‍नो पाउनुपर्ने पैसा लिएर घर जाऊ। म यो ढीलो काममा आउनेलाई पनि तिमीलाई जति नै दिन चाहन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो पाउने ज्‍याला लिएर जाऊ। यस पछिल्‍लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो ज्याला लिएर जाऊ। म यस ढिलो काममा आउने मानिसलाई पनि तिमीलाई दिएको जति नै दिन चाहन्छु।
Nepali ERV (पवित्र बाइबल)
यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु।
Nepali Tamang 2011
थेतबासेलमा एला ज्‍याला भोर्सी निउ। लिच्‍छा खसै चुगदेदा एदा तेनोन पिन्‍बा ङाला सेम मुला।