Matthew 20:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हेर, हामी यरूशलेम जाँदै छौं। त्यहाँ मानव पुत्रलाई मुख्य पूजाहारी र धर्म-गुरुहरूको हातमा दिइनेछ। तिनीहरूले उसलाई ज्यान सजाय दिनेछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामी यरूशलेमतिर जाँदैछौं। अब मानिसको पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्डको दोषी ठहराउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्;
Nepali ERV (पवित्र बाइबल)
“हामी यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शास्त्रीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्।
Nepali Tamang 2011
“च्यागो, दान्दे य्हाङ यरूशलेमपट्टि निबान मुला। दाहेन्से परमेश्वरसे पुइखबा म्हिदा परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेदेन यहूदी धर्मगुरुगदेला यारी जिम्मा पिन्ना। जमाहेन्से थेनीगदेसे थेदा ‘चुदा साइनोन तोःला’ भिसी पाङ्ला।