Matthew 20:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ‘दिनको ज्‍याला चाँदीको एक सिक्‍का दिन्‍छु’ भनेर केही खेतालाहरूलाई काममा लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खेतालाहरूसँग एक दिनमा पाउने ज्‍याला तोकेर उसले तिनीहरूलाई आफ्‍नो दाखबारीमा पठायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई दिनको एक दिनार ज्याला दिन राजी भयो, र तिनीहरूलाई दाखबारीमा काम गर्न पठायो।
Nepali ERV (पवित्र बाइबल)
उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो।
Nepali Tamang 2011
थेसे म्‍हि स्‍याप्‍माहेन्‍से धिन गिकला ज्‍याला तोगब लसी थेनीगदेदा अङगुर वारीरी गे लउ भिसी पुइजी।